काठमाडौं- पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन्। पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन्।