
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । छवि रिजालमाथि गत भदौ २३ र २४ गते भएको

शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय
काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय

दलीय विद्यार्थी सङ्गठन हटाउने बालेन सरकारको घोषणा
सरकारले दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा गरेको छ। सरकारले ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ मार्फत शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने घोषणा गरेको छ । सरकारको यो योजनाअनुसार अबको ६०

काठमाडौं-१ मा रञ्जु दर्शनाको जित पक्का
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाको जित पक्का भएको छ। रञ्जु दर्शनाले गन्न बाँकी रहेको कुल मतभन्दा बढीको अग्रता बनाएपछि गणितीय

हिसानले भन्यो- निजी शिक्षामैत्री ऐन ल्याऊ
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षामैत्री ऐन ल्याउन आग्रह गरेको छ । हिसानले काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकार र राजनीतिक नेतृत्वसँग लगानीको

भरतपुर स्काउटमा पुर्व आयुक्त टिमको दादागिरी, ईमेल हस्तान्तरण गर्न आनाकानी
भरतपुर, चितवन । नेपाल स्काउट, भरतपुरका पुर्व आयुक्तको टिमले नया आयुक्तलाई भरतपुर स्काउटको ईमेल र सामाजिक संजाल लगायतको पहुँच बाट टाडा राखेको छ । पुर्व आयुक्त शिब प्रसाद बरालले आफ़नो