नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेल
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका छन। केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण….


