काठमाडाैं- प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन: स्थापना हुने फैसला फैसला सुनाएको छ। साथै सर्वाेच्च अदालतले भोलि बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामदेश जारी गरेको छ।