काठमाडौं । नेपालमा पब्जी प्रयोगकर्ता बढेसँगै पब्जीको सर्भर परिक्षण सुरु भएको छ। प्रयोगकर्ता सँगै ब्याण्डविथ खपत पनि बढेपछी नेपालमानै पहिलो पटक निजी ईन्टरनेट सेवाप्रदायकले सर्भर राखेको हो। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जन का अनुसार हाल सर्भर टेस्टिङ (परीक्षण) को क्रममा रहेको छ। नेपालमै पब्जीको सर्भर राखे पछी अन्तर्राष्ट्रिय ब्याण्डविथ जोगिने भएको छ ।