बिगत तीन दशक देखी शैक्षिक इतिहासमा लामो योगदान दिइरहेको दोलखाको त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्न स्वीकृति प्राप्त गरेको छ ।
त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्ने