इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोप दिन आदेश

काठमाडौं । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले इन्जिनियर तथा आर्किटेक्टहरुकालागि खोप व्यवस्थापन गर्न आदेश दिएका छन। आईतवार नेईए बागमती प्रदेशले मन्त्री उमेश श्रेष्ठलाई ध्यानाकर्षण पत्र दिएको थियो। खोपका लागि अलगै खोप केन्द्रको समेत व्यवस्थापन गरिने आश्वासन समेत स्वास्थ्यराज्यमन्त्रीले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *