रिक्त भएको एक वर्ष पुग्नलाग्दा सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्ति गरेको छ ।
नन्दकुमारी महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र डा.डिल्लिराम रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन।