२६ साउन, काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध हुने भएका छन ।
बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी रिस सेन्ट जर्मेनमा आवद्ध हुन सहमत भएका हुन। सिजनको ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि आवद्ध हुन लागेका हुन।