डोरमणिले दिए राजीनामा,अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र  अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ। अष्टलक्ष्मी शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *