चितवन। जिल्ला खोप समन्वय समितीले चितवन जिल्लामा १८ बर्ष पुरा भइ कक्षा १२मा अध्ययनरत एवम अन्तिम तथा पुन परिक्षामा सामेलहुने विद्यार्थीहरुको लागि कोभिडका बिरुद्धमा खोप प्रदान गर्ने भएको छ ।
खोप लिनको लागि परिचय खुल्ने परिचय पत्र वा प्रवेश पत्र अनिवार्य गरिएको छ।