गुणचन्द्र विष्टको चितवनमा रहेको अविनाश पोल्ट्री फार्म ९२ करोड २५ लाख रुपैयाँमा बिक्यो

चितवन, असोज १५- चितवनका उध्योगी गुणचन्द्र विष्टको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्ब रुपैयाँमा बिक्री भएको छ । उद्योगपति गुणचन्द्र विष्टको मुख्य लगानी रहेको भरतपुर महानगरपालिकाको गाँजीपुरमा रहेको अविनाश फार्म  क्यानडाका गैरआवासीय नेपाली अरुण ढुंगेलको समूहले ९२ करोड २५ लाख रुपैयाँमा किनेको हो ।

अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी र स्थानीय तारा काफ्लेको लगानी रहेको यो कम्पनी साढे नौ बिघा जग्गामा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *