१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । अब फेस्बुकको प्यारेन्ट कम्पनीमा मेटा रहने छ। फेस्बुक सँगै अब व्हाटसयाप, इन्स्टाग्राम लगायतका कम्पनीहरु अब मेटा अन्तर्गत रहने छन।