१२ कात्तिक, काठमाडौं । शुक्रबार रातिबाट लागू हुने गरी सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ ।
पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ र डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर ११६ रुपैयाँ पुगेको छ ।
साथै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।