रेनु दाहालको ओलीलाई काउन्टर, हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त

चितवन । बारम्बार आफ्नो परिवार र आफु माथि खनिएपछी  रेनु दाहालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई सामाजिक सन्जाल मार्फत जवाफ फर्काएकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खास गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *