‘कमेडी च्याम्पियन २’का फस्ट रनरअपकमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ । दुर्गा भाइटीकाको दिन विक्की र उनकी आमा नेपाल आएका थिए । बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक प्रदीप भट्टराईले बताएका छन्।आमा दुर्गा मगर उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।