चितवन भुमिगत संयोजनात्मक जल सिंचाइ आयोजना कार्यलयको समुद्घाटन समारोह सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननिय पम्फा भुसालले उक्त जल सिंचाइ आयोजना कार्यलयको समुद्घाटन गर्नु भएको थियो।
चितवन भुमिगत संयोजनात्मक जलसिंचाइ आयोजना कार्यलयको समुद्घाटन
