बागमती प्रदेश सांसद मिलन बाबु श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

चितवन, – बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मतपरिणाम अनुसार सांसद श्रेष्ठ चौथौ नम्बरमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । चितवन क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ लडेका श्रेष्ठले ४०२  मत प्राप्त गरे । सांसद श्रेष्ठ कांग्रेस चितवनको सभापतिको उम्मेद्वार समेत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *