काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ। सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ।