भरतपुरमा बन्दै गरेको ६ लेन सडकको ढलमा खसेर गैंडा मर्‍यो

९ माघ, भरतपुर । भरतपुर महानगरकोचितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको ढलमा फसेर एक गैंडाको मृत्‍यु भएको छ । ढल निर्माण भएसी नाली न छोपिदा आइतबार गैंडा नालीमा खसेको हो।

टिकौली जंगलमा धेरै जनावरहरुको बासस्थान रहेको र जनावारहरुले ले यो सडक प्रयोग गरेर आवतजावत गरिरहन्छन । अल्पत्र र अव्यस्थित सडक निर्माणका कारण भरतपुर महानगरमा दुर्घटना दिनानुदिन बढीरहेको छ।

तस्बिर: कमल पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *