लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीनैजना विजयी: राष्ट्रिय सभा निर्वाचन

काठमाडौं–  लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) कांग्रेसका युवराज शर्मा, र नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे   विजयी भएका हुन्।

गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले पक्षमा ३३१२ पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *