आज देखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

२१ माघ, काठमाडौं । आज देखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । सर्वसाधारणले भने ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये  ८ हजार कित्ता कर्मचारीहरुलाई  छुट्याइएको छ र  ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *