प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसा बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना स‌ांसदले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग दर्ता भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *