काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक झापाको बिर्तामोड नगरपालिका–४ घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई पक्राउ हो।
मंगलबार भक्तपुरबाट पक्राउ परेका सेढाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।