नेपाल टी २० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा, क्यानडा पराजित

९ फागुन, काठमाडौं । नेपाल आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।  क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले  ८० रन बनाएको थियो।  क्यानडाका लागि डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक २४ रन बनाए।

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *