पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

काठमाडौं-  तनहुँ जिल्ला प्रहरी कार्यालयमा अभिनेता पल शाहविरुद्ध एक नाबालिगले करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो।

१७ वर्षिया एक नावालिग किशोरीले आफूलाई ललाइफकाइ जवरजस्ती करणीको उजुरी दिएकी हुन । उजुरीमा शाहमाथि नाबालिग बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *