देवघाटमा तीनमुखे पुल निर्माण हुने

१३ चैत, काठमाडौं । धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ ।

देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी रिडीमा जस्तैदेवघाट ट्रिज आयोजना बन्ने भएको हो । यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *