मकवानपुरको शान्तिपुरका तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप

हेटौंडा : बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरस्थित जनता माध्यामिक विद्यालयमा कक्षा ४,५,६,७ र ८ मा अध्ययनरत छात्राहरुमाथि शिक्षकहरुले यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। साथै यौन दुर्व्यवहार यौन दुर्व्यवहार गर्ने  शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका हुन्।  ३ शिक्षकले छात्राहरुलाई बारम्बर यौन दुर्व्यवहार गर्ने गरेको र बिद्यालय प्रशासनलाई खबर गर्दा पनि कुनै सुनुवाही न गरेको भन्दै विद्यार्थीहरु अक्रोशित भएका छन। अहिले बिध्यालयलाई प्रहरीले सुरक्षा दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *