पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

nepal petrol price

१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *