६ असार, काठमाडौं । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३९ मत ल्याए।