काठमाडौं । डा प्रणय शम्शेर राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
जनस्वास्थ्य विज्ञ एवं पूर्व सैन्य अधिकृत समेत रहेका डा प्रणय शम्शेर राणा जनस्वास्थ्यका क्षेत्रमा र प्रशिक्षण एवं अन्य रणनीतिक क्षेत्रमासमेत काम गर्दै आएका छन् ।
राणा काठमाडौं क्षेत्र नं ५ बाट संगीय चुनाबमा नेपाली कांग्रेसको तर्फ उम्मेदवारको आकांसी पनि हुन ।