चितवन । नारायणी बिकास बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष श्री राम प्रसाद रोपाखेतीको अध्यक्षता बसेको बिशेष सभाले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पास गरेको छ ।
शेयर जारी गरेपश्चात बैंकको चुक्ता पूंजी ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्ने जनाइएको छ।