काठमाडौं । माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को वेब्साइट अरुकै नाममा दर्ता भएको भेटिएको छ। मन्त्रीको अधिकारिक फेस्बुक पेजमा राखिएको वेब्साइट athakmaheshwor.com दर्तानै नगरिकन राखिएको भेटिएको हो। अहिले उक्त वेब्साइटको ठेगाना फेसबुक पेज बाट हटाइएको छ।