बडादशैंको शुभसाइत विहान ११ः५१ बजे (पूर्व मोहडा)

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइतका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको  जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार वि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू निम्नानुसार रहेको छ ।

१) वि.सं. २०७९ असोज १० गते सोमबार       –   नवरात्रारम्भ, घटस्थापना विहान १०ः२३ बजे
२) वि.सं. २०७९ असोज ११ गते मङ्गलबार     –   झण्डा फेर्ने विहान ११ः११ बजे (पूर्व मोहडा)
३) वि.सं. २०७९ असोज १४ गते शुक्रबार       –   श्री पचलीभैरव यात्रा
४) वि.सं. २०७९ असोज १६ गते आइतबार    –   फूलपाती,
–   श्री तुलजाभवानी यात्रा विहान १०ः५ बजे,
–   स्थिरासन विहान ११ः३५ बजे
५) वि.सं. २०७९ असोज १७ गते सोमबार     –   महाष्टमी, कालरात्री
६) वि.सं. २०७९ असोज १८ गते म·लबार      –   महानवमी
७) वि.सं. २०७९ असोज १९ गते बुधबार       –   विजया दशमी, देवी विसर्जन विहान १०ः३४ बजे,
–   टीका विहान ११ः५१ बजे (पूर्व मोहडा),
–   श्री तुलजाभवानी यात्रा विहान ७ः३५ बजे,
–   स्थिरासन विहान ८ः४७ बजे, खड्गयात्रा
८) वि.सं. २०७९ असोज २२ गते शनिबार      –   अखिलबलिपूर्ति
९) वि.सं. २०७९ असोज २३ गते, आइतबार   –   कोजाग्रत व्रत

Leave a Reply

Your email address will not be published. Required fields are marked *