काठमाडौं। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत आएका लामिछनेलाई प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ ।
सन्दिप लामिछने बिमानस्थल बाट पक्राउ, सिधै प्रहरी चौकीमा लगिँदै
