चितवन २ मा एमालेले दियो कृष्णभक्त पोखरेललाई टिकट

चितवन, असोज २१–

चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले पाएका छन। ।  प्रदेशसभातर्फ चितवन २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको एमाले श्रोतले जनाएको छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित पोखरेललाई नै एमालेले दोहोर्याउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *