नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि भएको दाबी गरेका छन।हिजो (शुक्रबार) एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा उन्ले सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि गरेका थिए। ।
क्यान अध्यक्षचतुरबहादुर चन्दले जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि भएको दाबी
