तोसिमाको उम्मेदवारी कायम हुने

काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ |

न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *