काठमाडौं– यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ। एसईई परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ।
एसईईको परीक्षा तालिका सार्वजनिक [तालिकासहित]