शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ। शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा जम्मा ७८१ विद्यार्थीले मतदान गरेका छन्।
जम्मा मतदाता संख्या भने १२२४ थियो। मतगणना ४ बजे बाट सुरु गर्ने भएको छ।
शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न
