पब्लिक युथ स्ववियु सभापतिमा नेविसंघका नवीन पाण्डे विजयी

काठमाडौंको धोविचौरस्थित पब्लिक युथ क्याम्पस स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार नवीन पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएका छन्।  उनले ८१६ मत ल्याएका छन्। सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही र कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरू ६४९ मतसहित निर्वाचित भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *