विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई उन्मुक्ति

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई त्रिभुवन विश्वविद्यालयले उन्मुक्ती दिएको छ। शैक्षिक भ्रमणकोक्रममा अर्यालमाथि मदिरा पिएर छात्रालाई जबरजस्ती संवेदनशील अङ्गतिर हेर्दै ‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेकोआरोप लागेको थियो।  यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा प्रहरीमा अनुसन्धानका लागि नपठाइ विभागीय कारबाही मात्र गरिएको खुलासा भएको हो।  विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको प्रमाणित भए पनि उन्लाई जोगाउनको लागि  एक वर्षको स्वैच्छिक बिदामा राख्ने निर्णय गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *