धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर सार्कीले आत्माहत्या गरेका छन। कक्षा १२ को वार्षिक परीक्षाका लागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको उन्का बुवा कृष्णबहादुरले गुनासो गरेका छन। छोराले आत्महत्या गर्नुको कारण निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै उनले २४ वैशाखमा प्रहरीमा उजुरी दिएका छन् ।
शुल्क तिर्न नसक्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरे आत्महत्या’
