‘आदिपुरुष’को संवाद नसच्याए फिल्म चल्दैन : बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने डाइलग नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न  नदिने बताएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।
बिहीबार फेसबुकमा स्टाटस लेख्दै मेयर साहले  नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् ।  मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *