बालकुमारी कलेजले नर्सिङ कार्यक्रम संचालन गरेको भवन अवैध

चितवनको भरतपुर महानगरपालिका ३ स्थित नगरवनमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भवन महानगरपालिकालेखाली गराएको छ ।

कलेज सँग उक्त जग्गामा भवन निर्माण गर्नको लागि कुनै कानुनी समझौता नै नभएको खुलेको छ । प्रसुती गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चित्रवनले २२ बर्षअघि लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजको नर्सिङ कार्यक्रम संचालन गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *