मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालका दुई चिकिस्तक माथि हातपात भएको छ।
हेटौँडा अस्पतालमा कार्यरत एनएस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत विकास थापा माथि कुटपिट भएको हो ।