सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

काठमाडौँ । आन्दोलनरत शिक्षकहरु र सरकार बीच  सहमति भएको छ।   शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *