भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ । बिगत ५ बर्ष देखि भरतपुर महानगरपालिका भित्रका आधारभुत बिधालयमा पढ्ने बिधार्थीहरूलाई न्यानो कपडा बितरण कार्यक्रम अन्तर्गत एक समारोहका बिच २६ नं वडाको रातापुर र मजेडिया आबि बाट शुरूवात गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।