सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *