संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

३० असार, काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *